×

NMB BANK
NIC ASIA

शरीरको विष निकाल्नका लागि पिउनुस् यी डिटक्स ड्रिंक

माघ २७, २०७८

NTC
Premier Steels

आजकलको जीवनशैली तथा खानपानका कारण शरीरमा विषाक्त पदार्थहरू जम्मा हुँदै गएका छन् । त्यस्तो विष हटाउनका लागि डिटक्स ड्रिंक पिउनुपर्छ ।

Muktinath Bank

यसले तौल घटाउन पनि सहायता गर्छ र छाला पनि आर्द्र राख्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कागती र अदुवा


Advertisment
Nabil box
Kumari

भिटामिन सीले भरपूर कागती र अदुवाले शरीरबाट विष निकालिदिन्छन् र अतिरिक्त क्यालोरी पनि डढाइदिन्छन् । एक गिलास मनतातो पानीमा आधा कागती र एक टुक्रा अदुवा राख्नुस् । केही बेर त्यत्तिकै छोडेर पिउन थाल्नुस् । 

Vianet communication

स्याउ, पुदिना र दालचिनी

पुदिनाको पात र दालचिनीको स्टिक वा धूलोलाई एक लिटर पानीमा मिसाउनुस् । यसलाई दिनभरि पटकपटक गरी पिउनुस् । दालचिनी प्राकृतिक मेटाबोलिजम बूस्टर हो भने स्याउमा प्रशस्त फाइबर र कम क्यालोरी हुन्छ । यसले तौल घटाउनेदेखि लिएर रोगहरूबाट बचाउने काम पनि गर्छ । 

सुन्तला

सुन्तला र कागतीका पाँचवटा पातला स्लाइस, पुदिनाका पात र आधा लिटर पानी हालेर यो डिटक्स ड्रिंक बनाउन सकिन्छ । पानीमा सबै सामग्री राख्नुस् र पिउनुअघि केही घन्टासम्म पानीमै रहन दिनुस् । भिटामिन सीले भरपूर यस ड्रिंकले शरीरबाट विषाक्त पदार्थ निकालिदिन्छ । 

अनार र पुदिना

एक कप अनारको दाना, ताजा पुदिनाका केही पात एक लिटर चिसो पानीमा राखेर त्यत्तिकै छोडिदिनुस् । अनि दिनभरि घरिघरि यो पानी पिउनुस् । 

काँक्रो र पुदिना

एउटा काँक्रो र पुदिनाका १५ वटा पातलाई एक लिटर पानीमा राख्नुस् । पानीलाई रातभरि वा कम्तीमा चार घन्टा त्यत्तिकै छोड्नुस् र दिनभरि चुस्की लिनुस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x