×

NMB BANK
NIC ASIA

नेप्से ४३ अंकले घट्यो, सबैभन्दा बढी गुमाउने हाइड्रोका लगानीकर्ता

फागुन १६, २०७८

NTC
Premier Steels

शेयर बजारको मापक सूचक नेप्से साताको दोस्रो दिन सोमवार ४३.१० अंकले घटेको छ । नेप्से परिसूचक १.६२ प्रतिशतले घटेर बजार २६१०.६० बिन्दुमा आइपुगेको छ ।

Muktinath Bank

बजार घटेको दिन २२७ कम्पनीको ७८ लाख ३४ हजार कित्ता शेयरको ५४ हजार पटक कारोबार भएको छ । यसबाट कुल ३ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बजार घट्दा सबै उपसमूहका लगानीकर्ताले गुमाउँदा पनि एनआईसी एशिया डिबेन्चर, सनराइज ब्लुचिप, लक्ष्मी इक्विटी, तारागाउँ रिजेन्सी होटल, सानिमा जनरल इस्योरेन्ससहितका लगानीकर्ताले ०.८७ देखि २ प्रतिशतसम्मले कमाएका छन् ।


Advertisment
Nabil box
Kumari

तनहुँ पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यी दुवैै कम्पनीका लगानीकर्ताले १०/१० प्रतिशतका दरले गुमाएका छन् । 

Vianet communication

सोमवार गुमाउनेमा दीव्यश्वरी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी हाइड्रोपावर कम्पनीसहितका लगानीकर्ताले ६.६७ देखि ८.५५ प्रतिशतसम्मले गुमाएका छन् । 

सोमवार सबैभन्दा बढी कारोबार अपी पावर कम्पनीको भएको छ । यसको एकैदिन १६ करोड रूपैयाँको कारोबार भएको छ । यो दिन सबैभन्दा बढी शेयरको कारोबार भने नेशनल हाइड्रोपावरको भएको छ । यसको ३ लाख ३८ हजार कित्ता शेयरको १ हजार ९९३ पटक करोबार भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x