×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

फागुन २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

आटेको ताकेको काममा सफलता मिल्न सक्नेछ । खर्च बढ्ने  र मन चिन्तित रहनेछ । भित्रि मनबाट कठिन परिश्रमको लागि तयार भईन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

राम्रो समाचार सुन्न पाइएला । बोली-वचन र भौतिक सहयोगले इस्टमित्रको सहयोग गर्न पाइनेछ । विभिन्न-काममा सफलता मिल्न सक्नेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला ।

Vianet communication
Laxmi Bank

मिथुन

सुखको अनुभव हुनेछ । आफुलाई तनाब हुने कार्यबाट टाढा रहनुहोला । साँझको समयमा बुवा-आमालाई मठ-मन्दिरको दर्शन गराउन लगिनेछ ।

कर्कट

पाहुना  भएर कतै जाँदा राम्रै मानसम्मान मिल्नेछ । आथित्यपूर्ण मान-सम्मानले मन खुशीहुनेछ । कुनै पनि तनाव हुने कार्यबाट टाढा रहनु होला ।  

सिंह

कुनै बाद-बिबादमा परेता पनि आफ्ना कुराले तर्क-बितर्कमा जितिनेछ । पुराना याद आउनेछन् ।  आफ्नै लापरबाहीले दुःख पाइएला ।  

कन्या

बुवा-आमाले पैसा दिदा मन खुशीले  गद-गद हुनेछ । प्रेमिकाको फोनले जीवनसाथीसँग मतभेद रहला । आफूभन्दा जेष्ठ, श्रेष्ठ, मान्यजनको परामर्शले जीवन अर्थपूर्ण रहनेछ । 

तुला

भौतिक सुख मिल्नेछ ।  सवारी -साधनमा कतै टाढा घुम्न जाने योग परेको छ । परोपकार, दान-पुण्य गर्ने कामको लागि अभिप्रेरित भइनेछ । 

वृश्चिक

सुखको अनुभव हुनेछ ।  दाम्पत्य -जीवनमा नयाँ ठाउँमा गएर राम्रो समय व्यतीत गरिनेछ ।  सन्तानको बिहेको लागि केही नयाँ प्रस्ताव आउन सक्नेछन । 

धनु

पुरानो रोगले दुख दिदा मन खिन्न रहनेछ । स्वास्थमा गिरावट हुदा मन चिन्तित रहनेछ । सन्तानको सुभ समाचारले मन खुशी रहनेछ ।

मकर

पैसा प्राप्ति हुदा मनमा खुशी मिल्नेछ । भाग्यको दृष्टिले आजको दिन राम्रो रहेको छ  । व्यापार- गर्नेको लागि आजको दिन उत्तम रहनेछ ।

कुम्भ 

व्यापार गर्नेहरुको लागि रोखिएको धन आउन सक्ला । प्रेम -जीवन सुखमय नै रहको छ । नसोचेको ठाउँबाट धन आएर मन खुशी हुन सक्ने योग रहेको छ । 

मीन

भोजन प्राप्तिको योग रहेको छ । सभा समारोहमा रारिक भएर मिठो भोजन प्राप्त हुन सक्ला । आज ऋण नलिनु होला, आउने दिनमा चुक्ता गर्न हम्मे हम्मे पर्न सक्ला ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

जेठ २३, २०७९

मेष फोन र मिडियामार्फत तपाईको साथीहरूसँग सम्पर्कमा रहनुहोस्  । यी जडानहरूले तपाईंको लागि प्रगतिको नयाँ मार्गहरू पनि खोल्न सक्छ । चलिरहेको पारिवारिक मामलाको समाधानका लागि पनि समय अनुकूल रहन्छ । व...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x