×

NMB BANK
NIC ASIA

३० अंकको पहिरोले शेयर बजार २५ सयमा ओर्लियो

फागुन २५, २०७८

NTC
Premier Steels

शेयर बजार मापक सूचक नेप्से बुधवार २५१४.६५ बिन्दुमा ओर्लिएको छ । 

Muktinath Bank

एकैदिन बजार ३० अंकले घटेको र पछिल्ला दिनमा बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता निराश देखिएका छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयर बजारमा गएको पहिरोसँगै आजको कारोवार रकमसमेत दुई अर्ब ३५ करोड रूपैयाँमा खुम्चिएको छ । आज बजारमा २२९ कम्पनीको ४९ लाख ५९ हजार कित्ता शेयरको ३९ हजार ७८८ पटक कारोबार भएको छ । 


Advertisment
Nabil box
Kumari

बजार घटेको दिन पनि माउन्टेन इनर्जीका लगानीकर्ताले भने ८.१० प्रतिशतले कमाएका छन् । इमर्जिङ नेपाल लिमिटेड, आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.९५ प्रतिशतभन्दा बढीले कमाएका छन् । 

Vianet communication

आज सबैभन्दा बढी गुमाउनेमा भने विशाल बजार कम्पनीका लगानीकर्ता छन् । यसका लगानीकर्ताले ५.७८ प्रतिशतले गुमाए । 

सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, माउन्टेन हाइड्रो नेपालसहितका लगानीकर्ताले पनि ४.७४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

आज बजारमा नेपाल टेलिकमको शेयर सबैभन्दा बढीको कारोबार भएको छ । यसको १० करोड रूपैयाँको शेयर खरिद बिक्री भएको छ । 

सबैभन्दा बढी शेयर संख्याको कारोबार हुनेमा भने अपि पावर कम्पनीको २ लाख ६ हजार कित्ता छ भने सबैभन्दा बढी संख्याको कारोबार हुनेमा भने नेपाल इफ्रास्टक्चर बैंक लिमिटेडको १२५५ पटक कारोबार भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x