×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

फागुन ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

आजको समयमा बच्चाहरूलाई उचित मार्गदर्शनको आवश्यक छ । साथीहरूसँग साँझ रमाइलो हुनेछ तर खानपीनमा ध्यान दिनु होला, स्वास्थ्य बिग्रिन सक्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

आज किनमेलमा बदि समय बर्वाद रहला । मन प्रफुल्लित नै रहनेछ । आफन्तजनको मिठो बोलीले उत्साह थपिनेछ । सामाजिक पनि भइनेछ ।

Vianet communication
Laxmi Bank

मिथुन

जीवनसाथीले आज तपाईबाट केहि माग गर्न सक्छन तर तपाईले त्यसलाई पूरा गर्न सक्नुहुनेछैन, जसको कारण तपाईको प्रेमिका तपाईसित रिसाउन सक्नुहुन्छ ।

कर्कट

हजुरलाई आज परिवारको सदस्यहरुलाई समय दिन नसक्दा मनमा खिन्नता महशुस हुन सक्छ । व्यापारमा उन्नति प्रगति नै रहला । कर्मचारीको हकमा दिन सुखद नै रहला ।

सिंह

राम्रो स्वास्थ्यको लागि फलफुल , बदाम, चना ,दाल, दुधको सेवनमा ध्यान दिनु होला । साकाहारी भोजनले स्वास्थ्य राम्रो हुनेछ र स्वास्थ्यमा सुधार हुनेछ ।

कन्या

आज तपाईको दिमागमा धेरै कुरा खेलेर मन अशान्त रहन सक्छ । तपाईको प्रेम, तपाईको श्रीमान वा श्रीमतीले  हजुरलाई सुन्दर उपहार दिन सक्दछन् ।

तुला

व्यापारमा सार्वजनिक सम्बन्ध बलियो रहेनछ । आज जग्गा खरीद र बिक्रीमा महत्वपूर्ण सम्झौता हुन सक्छ । एक अनुभवी व्यक्तिसँग तपाइको बैठक लाभदायक साबित हुनेछ ।

वृश्चिक

हजुरको खर्चमा नियन्त्रण राख्नुहोस् र आज खुलस्त खर्च गर्नबाट जोगिनुहोस् । नजिकका साथीहरू र साझेदारहरू रिसाएर तपाईको जीवन कठिन बनाउन सक्छन् ।

धनु

प्रेमीहरु आज एक अर्कामा समय बिताउनुहुनेछ र प्रेमको पल महसुस गर्नुहुनेछ । आज कार्यस्थलमा तपाईको काम गर्ने उर्जा बढ्न सक्नेछ । घरको कुनै पनि कलह कम हुनेछ ।

मकर

आज यस राशि चक्रका मानिसहरूले आफुले आफैलाई बुझ्नु आवश्यक छ । यदि तपाईलाई भीडबाट टाढा हुनु छ भने आजको दिन उपयुक्त हुन सक्नेछ र आफ्नो व्यक्तित्वको मूल्यांकन गर्नुहोस् ।

कुम्भ

व्यवसायीहरूले आज साझेदारहरूबाट दुख पाउनेछन्, उनीहरूले तपाईलाई हानि गर्नाले मन सारै नै चिन्तीत रहनेछ । आफूलाई बलियो बनाएर यो संसारमा अगाढी बढ्नु होला ।

मीन

आज हजुरले आफुले आफुलाई  संसारकै धनी महसुस गर्नुहुनेछ, किनभने तपाईको श्रीमान / श्रीमतीको  व्यवहारले हजुरलाई यस्तो महसुस गराउँदछन ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

चैत २०, २०७७

मेष रोकिएका काम अगाडि बढ्लान् । मन खुशी हुने योजना बन्नेछ । नयाँ ठाउँको भ्रमण गर्ने अवसर मिल्ला । वृष आर्थिक उन्नति हुनेछ । पुरानो रकम प्राप्त हुनसक्छ । पारिवारिक तनावले भने दु:ख दिनसक्ने योग छ । मिथुन वि...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

पुस ५, २०७८

मेष विद्यार्थीहरू कुनै पनि क्यारियर सम्बन्धित समस्याको समाधान प्राप्त गरेर खुसी हुनेछन् । ग्रहको स्थान अनुकूल छ । यसैले नया कामको थालनी गर्दा राम्रो हुनेछ। तपाईंको क्षमता र सम्भाव्यता खुल्लमखुल्ला मानिसहरूमा प्रक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x