×

NMB BANK
NIC ASIA

ब्रोकर डाटा सेन्टरमा समस्या, शेयर कारोबार ठप्प

फागुन ३०, २०७८

NTC
Premier Steels

ब्रोकर डाटा सेन्टरमा समस्या आउँदा सोमवार दिनभर शेयर कारोबार ठप्प भएको छ । 

Muktinath Bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको शेयर कारोबार सोमवार १२ः५३ बजेपछि ठप्प भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजार खुलेको २ घण्टा नपुग्दै ब्रोकर डाटा सेन्टरमा समस्या देखिएको थियो । 


Advertisment
Nabil box
Kumari

कारोबार बन्द हुने समय (३ बजे)सम्म पनि डाटा सेन्टरमा आएको समस्या हल भएको छैन । 

Vianet communication

नेप्सेको सर्भर ठीक भए पनि ब्रोकर कम्पनीहरूको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या भएकाले कारोबार हुन नसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

ब्रोकरको सिस्टम बनेमा र समय भए कारोबार समय थप हुन पनि सक्ने नेप्सेको भनाइ छ । अहिलेसम्म ब्रोकरको सिस्टम नबनेकाले नेप्सेको सीईओ तहबाट निर्णय भने भएको छैन । 

अन्य समयमा भने यसरी कारोबार समय अवरुद्ध हुँदा नेप्सेकै सीईओ तहबाट निर्णय भएर कारोबार समय थप हुने गरेको थियो । 

आजको हकमा भने अहिले नै के गर्ने भन्ने विषयमा निर्णय लिन नसकिएको नेप्सेले जनाएको छ । 

टीएमएसमा आएको समस्याका कारण कारोबार बन्द हुनुअघि करीब २ घण्टासम्मको अवधिमा बजार ०.१५ अंकले मात्रै बढेको थियो । उक्त अवधिमा जम्मा १ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएपछि सिस्टम बन्द भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x