×

NIC ASIA

पुटिनद्वारा युक्रेनमाथि ’गुमराह’ गरेको अमेरिका र बेलायतको दाबीको खण्डन

चैत १७, २०७८

Prabhu Bank
NTC
Premier Steels

 क्रेमलिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकारहरुले यूक्रेनमा मस्कोको सैन्य परिचालनको साँचो तस्वीर दिन डराएको अमेरिका र बेलायतको दाबीको खण्डन गरेको छ । पुटिनले फेब्रुअरी २४ देखि यूक्रेनमा जारी द्वन्द्व ‘जातीय संहार’लाई उद्धृत गर्दै पश्चिमी सहयोग प्राप्त यूक्रेनको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग घनिष्ठ सम्बन्ध भएको आरोप लगाए । 

Muktinath Bank

पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, “यसले न त अमेरिकी विदेश मन्त्रालय न अमेरिकी रक्षालय पेन्टागनसँग क्रेमलिनमा के भइरहेको छ भन्ने बारेमा वास्तविक जानकारी छ भन्ने देखिएको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, “उनीहरुले राष्ट्रपति पुटिनलाई बुझ्दैनन्, निर्णय लिने मेहेनत बुझ्दैनन् र हाम्रो कामको शैली पनि बुझ्दैनन् ।”


Advertisment
Nabil box
Kumari

बेलायतको गुप्तचर निकाय ( जीसीएचक्यू) का प्रमुख जेरेमी फ्लेमिङले बिहीबार रुसी सेनाको प्रगति र युक्रेनी प्रतिरोधको अवस्थाबारे ‘पुटिनका सल्लाहकारहरू उनलाई सत्य बताउन डराउने गरेको’ बताएका थिए । ह्वाइट हाउसले यसअघि रूसले गुप्तचर निकायले तहगत सूचनाबारे जानकारी पुटिनलाई तहगत जानकारी नदिएको र उनीहरूसँग पुटिनको सम्बन्ध बिग्रिएको दावी गरेको थियो । 

Vianet communication

पुटिनले रूसी सेनाको कारबाहीबाट बहकिएको महसुस गरेको ह्वाइट हाउस संचार निर्देशक केट बेडिङफिल्डले बताएका थिए। 

दाबीहरूबारे स्वतन्त्र रूपमा कुनै पुष्टि गर्न अमेरिकाले नसकेको मस्कोका अधिकारीहरूले बताएका छन् । 

पेस्कोभले त्यस्ता दाबीहरू ‘दुःखको कुरा मात्र होइनन्’ तर यसले चिन्ता उत्पन्न गर्छ, किनभने त्यस्तो पूर्ण बुझाइले गलत निर्णयहरू तर्फ डो¥याउँछ, हतारमा निर्णयहरू गर्दा यसले धेरै खराब परिणामहरू ल्याउनसक्ने पेस्कोभको भनाइ रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x