×

NMB BANK
NIC ASIA

‘हमे तो अपनो ने लुटा, गैरोमे कहाँ दम था’ भन्दै मन्त्री आलेले ओलीमाथि गरे व्यंग्य

चैत १८, २०७८

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले नेकपा विभाजन गर्नेलाई जनताले दण्डित गर्ने बेला आएको बताएका छन् । 

Muktinath Bank

विराट ट्रेड एक्स्पोको उद्घाटन गर्दै मन्त्री आलेले एमाले अध्यक्ष ओलीका कारण कम्युनिष्ट पार्टी विभाजन भएको भन्दै वैशाख ३० गते हुने चुनावले दण्डित गर्नुपर्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हमे तो अपनो ने लुटा, गैरोमे कहाँ दम था, मेरी किस्ती डुबी थी वहीँ जहाँ कम पानी था’ भन्ने हिन्दी चलचित्रमा प्रयोग भएको सायरी सुनाउँदै मन्त्री आले एमाले अध्यक्ष केपी ओलीमाथि व्यंग्य गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

ओलीको नाम नलिइकन उनले दुई ठूला कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा तीन चिरामा विभक्त हुनुको कारण को हो भन्ने प्रष्ट भएको बताए । 

Vianet communication

यस्तै उनले विराटनगर विमानस्थलको अवस्था सुधार गर्ने र आगामी बजेटबाट माग सम्बोधन हुने प्रतिबद्धतासमेत जनाए ।  

‘बन्दुकबाट निस्केको गोली र प्रेम आलेको बोली उस्तै हो,’ भन्दै आलेले विमानस्थलको सुधारको कामका लागि ढुक्क हुनसमेत आग्रह गरे । 

एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरूसमेत राखिएको आयोजक मोरङ व्यापार संघले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x