×

NMB BANK
NIC ASIA

दैनिक राशिफल : राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्य

चैत २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेष

Muktinath Bank

पछिल्लो केही दिनमा गर्न खोज्नुभएको कार्य तपाईले आज पुरा गर्नुहुनेछ । परिवारसँग सम्बन्धित केहि अपेक्षाहरू पुरा हुनसक्छन । नजिकको आफन्तसँगको विवादका कारण सम्बन्धहरू सुधार्नुहुनेछ र तपाईले हराएको प्रतिष्ठा पनि बहाल गर्नुहुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वृष


Advertisment
Nabil box
Kumari

परिवारका सदस्यहरू र एक साथीकोसाथले मन खुशी र तरंगित हुन्छ र केही समस्याहरु पनि हल हुनेछन् । आज तपाई ऊर्जाले भरिपूर्ण हुनुहुनेछ - जे पनि गर्नुहोस्, तपाई यसलाई आधा समयमा गर्नुहुनेछ ।

Vianet communication
Laxmi Bank

मिथुन

दिनचर्या व्यस्तताका भएका कारण परिवारले हजुरलाई बढी समय दिन सक्नेछन् र परिवारका सदस्यहरूको सहयोगले घरको व्यवस्थालाई  सन्तुलित राख्न मद्दत मिल्नेछ ।

कर्कट

तपाईले लिने बदी समयले गर्दा केहि झमेलामा परिएला । तपाईको घरसँग सम्बन्धित लगानी लाभदायी हुनेछ । कुनै अपरिचित व्यक्तिसँग सतर्क रहनुहोला ।

सिंह

मिडिया क्षेत्रसँग सम्बन्धित मानिसहरूले आफ्नो कामसँग सम्बन्धित योजनाको छलफल कसैसँग पनि गर्नुहुँदैन । तपाईले दिमागमा राख्नु भएको सबै कुरा सजिलैसँग पूरा हुनेछ त्यसकारण  विचारहरू सकेसम्म सकारात्मक राख्नु आवश्यक छ ।

कन्या

ब्यापारमा विस्तार योजनाहरू स्थगित गर्नु अनुचित हुनेछ । कर्मचारी कुनै पनि प्रकारको अवैध कामका रुचिबारे सचेत हुनुपर्दछ, कुनै गल्तीले गर्दा अफिसरवर्ग रिसाउन सक्छन । पैसा कुनै ठाउँबाट प्राप्त हुन सक्ला ।

तुला

भौतिक सुख मिल्नेछ । मैत्री-तरिकाले समस्याको समाधान गर्ने प्रयासले धनराशिमा खुशीको माहौल रहन सक्छ ।  बैकमा अप्रत्याशित पैसा जम्मा हुन सक्ला ।

वृश्चिक

यदि तपाई एक ऋण लिनलाग्नु भएको छ भने आज नलिनु नै उत्तम रहला । एक लामो समयदेखिको समस्या समाधान हुदा मनमा सन्तोष मिल्नेछ । विदेशमा रहेका आफन्तको उपहारले तपाईलाई खुशी दिन सक्छ ।

धनु

स्वास्थ्यमा  टाउको दुख्ने समस्या बढ्दो क्रममा हुनेछ । यसको कारण एसिडि पनि बढ्न सक्छ  ।  उचित, मध्यम   र नियमित खानपान राख्नुहोस् । हजुरको जीवनसाथी आज एक  खुशीको कारणको रूपमा प्रमाणित हुनुहुनेछ ।

मकर

जीवनबाट हराइरहेका चीजहरूको सुखद अनुभव गरौ । अनावश्यक तनाव हटेर मनमा शान्ति मिल्नेछ । तपाईंका साथी र परिवारका सदस्यहरूलाई ठीकसँग प्रस्तुत हुनुहोला ।

कुम्भ

सबैलाई तपाईको आफन्तको रूपमा व्यवहार गर्नुहोस् किनभने आज तपाईसँग अतिरिक्त उर्जा मिल्नेछ, जसले तपाईलाई पार्टी वा कार्यक्रममा व्यवस्थित गर्न प्रेरित गर्दछन र सुखको अनुभव रहनेछ  ।

मीन

यात्राको रोमान्टिक सम्बन्धको  कारण एक खुशीको पल रहनेछ । आज तपाई अनेक व्यक्तिसँग भेट्न र तपाईको रुचि पूरा गर्न पर्याप्त समय रहनेछ । घरायसी समान खरिद गर्दा घरमा केहि अन्नको समान भित्रिनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०७९

मेष नजिकको साथी वा आफन्तले तपाइँलाई धोका दिन सक्छन । आज पैसाको बारेमा कुनै प्रकारको लेनदेन नगर्नुहोस्,  किनभने फिर्ताको ग्यारेन्टी छैन । तपाईंको क्षमता भन्दा बाहिर काम गर्दा तपाईंको स्वास्थ्यलाई पनि असर ...

चैत २६, २०७७

मेष आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् । स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ । वृष नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । ...

चैत ३१, २०७७

धनु-अन्य साढेसाती ग्रसित यो वर्ष अन्य ग्रहको प्रभावले सकारात्मक फल मिल्नेछ । राहु ग्रहले सुखको अनुभूति र धनागममा मद्दत गर्नेछ । केतुग्रहले नराम्रा फल दिएतापनि कर्मक्षेत्रमा इज्जत र सम्मान बढ्नेछन् । कार्यमा प्रगति मिल्ना...

भदौ ७, २०७८

  मेष आज तपाईंको प्रयास पारिवारिक र व्यापार गतिविधिहरू सुचारु रूपमा मिलाउनको लागि हुनेछ । यसको साथसाथै धार्मिक र आध्यात्मिक गतिविधिहरूमा पनि बढ्ने प्रवृत्ति हुनेछ। पुरानो ऋण पनि फिर्ता पाउनबाट रा...

बैशाख ३०, २०७९

मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...

बैशाख २५, २०७९

मेष तपाई केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । वृ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x