×

NMB BANK
NIC ASIA

मुख्य सुरुङमा पठाइयो मेलम्चीको पानी, वैशाख दोस्रो साताबाट काठमाडौंमा वितरण हुने

चैत २९, २०७८

NTC
फाइल तस्वीर।
Premier Steels

मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी पठाइएको छ । 

Muktinath Bank

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको अम्बाथान पुगेर मेलम्ची खोलाको पानी आयोजनाको मुख्य सुरुङमा पथान्तरण गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले प्रतिसेकेण्ड २६५ लिटरका दरले पानी सुरुङमा पठाइएको मेलम्ची खानेपानी आयोजनाले बताएको छ । 


Advertisment
Nabil box
Kumari

गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको सुरुङमा क्षति पुगेपछि मेलम्चीको पानी काठमाडौं आउनेक्रम बन्द भएको थियो । 

Vianet communication

सुरुङभित्र बाढी पसेर लेदो जमेको थियो भने मुहान बाढीले पुरेको थियो ।

मुहान नै मेलम्चीको बाढीले पुरेपछि उक्त आयोजनाबाट पानी काठमाडौं ल्याउन सकिने वा नसकिने भन्नेबारे अन्योल थियो । 

सरकारले चैत मसान्तभित्र काठमाडौंवासीलाई पानी वितरण गर्ने योजनासहित सुरुङ सफा गर्न थालेको थियो । तर, सरकारले पानी वितरण गर्ने भनेको समयमा सुरुङ परीक्षणका लागि पानी पठाएको छ । 

अब वैशाखको दोस्रो साताबाट मेलम्चीको पानी काठमाडौंमा वितरण हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x