×

NMB BANK
NIC ASIA

सूर्य नेपाल गल्फको पहिलो दिन खड्काले बनाए २ स्ट्रोकको अग्रता

बैशाख ६, २०७९

NTC
Premier Steels

पूर्व नम्बर एक गल्फर रवि खड्का मंगलबारदेखि आयोजना भएको सूर्य नेपाल च्यालेन्जको पहिलो दिन २ स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्स, एयरपोर्टमा रबि खड्काले मंगलबार ६ अन्डर ६२ को सानदार प्रदर्शन गर्दै सूर्य नेपाल च्यालेन्जको‌ पहिलो दिन २ स्ट्रोकको अग्रता सहित शीर्षता कायम गर्न सफल भएका हुन् । प्रतियोगिताको पहिलो दिन रबिले दीपक मगर र भुवन कुमार रोक्कालाई दुई स्ट्रोकले  पछि पार्न सफल भएका हुन् ।  रबिले फ्रन्ट नाइन बोगी रहित खेलेका हुन् । पहिलो, दोस्रो, चौथो र पाँचौ होलमा बर्डीको सफलता प्राप्त गरे । फ्रन्ट नाइन ४ अन्डर ३० मा सकाएका थिए । त्यसपछि १४ औ‌ होलमा एक सट खेर फाले भने दशौ, सत्रौ र अठारौ होलमा‌ एक एक सट बचाएर ब्याक नाइन दुई अन्डर ३२ स्कोर गर्दै उत्कृष्ट सुरुवात गरे ।

Muktinath Bank

उता भेट्रान गल्फर दीपक मगर र भुवन कुमार रोक्का चार अन्डर ६४ को नतिजामा संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । नम्बर एक गल्फर भुवन नगरकोटी र सुर्य प्रसाद शर्माले ३ अन्डर ६५ सहित चौथो स्थान बाडे । एमेच्योरतर्फ दुई अन्डर ६६ को स्कोरमा सुवास तामाङ शीर्ष स्थानमा छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

७२ होलको चार दिने प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाएका छन् । ३६ प्रोफेसनल र २० एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल ५ लाख ४५ हजारको पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख प्राप्त गर्नेछ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x