×

Nic Asia
Marvel

संखुवासभामा मतदान केन्द्र नजिक विस्फोट

विराटनगर | बैशाख ३०, २०७९

प्रतीकात्मक तस्वीर ।
TVS INSIDE

संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले जानकारी दिए । 


Advertisment
NMB BANK
Saurya island

घटनास्थलतर्फ नेपाली सेनाको बम डिस्पोजल टोली हिँडेको छ । विष्फोट भएको वस्तु के हो भन्ने हालसम्म खुलेको छैन । 

यसले मतदानमा भने कुनै प्रभाव नपारेको एसपी राईले जानकारी दिए । 
 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १३, २०७९

पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...

जेठ १४, २०७९

रोल्पा कारागारमा एक बन्दीले आत्महत्या गरेको विषयमा अध्ययन अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।  गृह मन्त्रालयले शनिवार कारागार व्यवस्थापन विभागका निर्देशन झरेन्द्रप्रसाद चापागाईको संयोजकत्वमा ५ सदस्यी...

जेठ १२, २०७९

प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्...

जेठ १३, २०७९

कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...

जेठ ११, २०७९

मोरङको जहदा गाउँपालिका-२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो । हत्या आरोपमा उनका श्रीमान् ४३ वर्षी...

जेठ १२, २०७९

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x