०३ साउन २०८३, आइतबार

भरतपुरमा एमालेका विजय अघिअघि, माओवादीकी रेनु पछिपछि

भरतपुरमा एमालेका विजय अघिअघि, माओवादीकी रेनु पछिपछि

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी अघिअघि देखिएका छन् ।

हालसम्मको मतगणना अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याएर अग्रता कायम गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल पछिपछि देखिएकी छन् । हालसम्म दाहालले ३ हजार ४६ मत पाएकी छन् । 

भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १ हजार ३७ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्