०३ साउन २०८३, आइतबार

विराटनगरमा कांग्रेसको विजयी शुरूआत

विराटनगरमा कांग्रेसको विजयी शुरूआत

विराटनगर महानगरपालिका-१६ मा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् । 

भुजेलले ७५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कुमार महर्जनले ६८५ मत ल्याएका छन् । 

यसअघि विराटनगर-१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर-१९ मा एमालेका उम्मेदवार श्याम घिमिरे वडाध्यक्षमा विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्