
काठमाडौं महानगरपालिकामा अहिले मतगणना जारी छ ।
जारी मतगणनामा हालसम्म महानगरको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ७ हजार ८३० मत प्राप्त गरेकी छन्।
गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार २२० मत पाएका छन्।
सुनिताले ५ हजार ६१० मतले अगाडि छिन् ।