०५ साउन २०८३, मंगलबार

राजेन्द्र लिङ्देनको पालिकामा राप्रपाको जीत

राजेन्द्र लिङ्देनको पालिकामा राप्रपाको जीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पालिकामा जीत हात पारेको छ ।

झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् । 

पालिका प्रमुखमा ६ हजार ८५६ मतसहित रवीन्द्र लिङ्देन निर्वाचित भएका छन् । 

 उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे । 

त्यसैगरी उपप्रमुखमा राप्रपाकै लक्ष्मी मैनाली ५ हजार ७८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तिदेवी गौतमले ४ हजार १६ मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्