![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ ।
यस दिन नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ १३ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।
बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ६८ पैसा कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर प्रति युरो १ सय ३३ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर