×

NMB BANK
NIC ASIA

राज्यमन्त्री वली पक्राउबारे के भन्छ लुम्बिनी सरकार ?

जेठ ३१, २०७९

NTC
लुम्बिनी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा र राज्यमन्त्री विमला वली ।
Premier Steels

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेको विषयमा अध्ययन गर्ने बताएका छन् । उनले मन्त्री वली पक्राउ परेको विषयमा अनौपचारिक सुने पनि आधिकारिक जानकारी अहिलेसम्म सरकारलाई नआएको बताए ।

Muktinath Bank

‘मैले पनि उहाँ दाङबाट पक्राउ परेको सुनेँ,’ प्रवक्ता शर्माले भने, ‘उहाँ (विमला) लाई फोन गर्दा सम्पर्क हुन सकेन । हामीलाई अहिलेसम्म आधिकारिक ‘इन्फर्मेसन’ आएको छैन । जिम्मेवार व्यक्तिले त्यस्तो कुटपिट गर्ने काम गर्नुभएको रहेछ भने, त्यसको गम्भीर अध्ययन र समीक्षा हुन्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो पनि पढ्नुहोस्


Advertisment
Nabil box
Kumari

​मन्त्री वलीलाई हटाउने विषयमा सोच्न सक्छ कि सक्दैन भन्ने प्रश्नमा शर्माले भने, ‘अहिले त्यो विषयमा पुगिसक्ने अवस्था भएको छैन । घटनाको अध्ययन भएपछि मात्र त्यो विषयमा छलफल होला ।’ उनी माओवादी केन्द्रबाट राज्यमन्त्री बनेकी हुन् । उनी तत्कालीन नेकपाबाट उपनिर्वाचनमा निर्वाचित प्रदेश सभा सदस्य हुन् । 

Vianet communication

मन्त्री वली दाङको तुलसीपुर उपमहानगरपालिका–५ सब्जीमण्डीस्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र छोरीलाई कुटपिट गरी तोडफोडमा उत्रिएपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

अहिले वलीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुर अगाडि स्थानीयवासीले नाराबाजी गरेका छन् । अर्कैको घरमा पुगेर हातपातमा उत्रिएकी मन्त्री वलीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नाराबाजी भइरहेको छ । वलीको घर दाङको दंगीशरण गाउँपालिकामा पर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x