०३ साउन २०८३, आइतबार

७० वर्षीय वृद्ध र २५ वर्षीया युवतीको प्रेम कहानी

असार ४, २०७९
७० वर्षीय वृद्ध र २५ वर्षीया युवतीको प्रेम कहानी

विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ ।

पत्नी २५ वर्षीया स्टेफनीले पति ७० वर्षीय डनसँग विवाह गरे । उनीहरूले विवाह गरेर २ वर्षको छोरासमेत भइसकेका छन् ।

‘लभ डन्ट जज’ शोमा सहभागी हुँदै स्टेफनीले भनिन्, ‘मैले गरेको विवाहबाट मेरो परिवार र आफन्त खुशी थिएनन् तर मैले कसैको कुरा सुनिनँ ।’

करीब ५ वर्षअघि डनसँग उनको भेटघाट भएको थियो । डनसँग भेट हुँदा उनलाई धेरै खुशी मिल्ने गरेको थियो । यसरी दुवैबीच रोमान्स शुरू भएर अन्ततः विवाह नै भयो ।​

स्टेफनीको प्रेम कहानी सुनेर उनका आमाबुवा र दाजुभाइलाई धक्का लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्