![डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]](https://lktcdn2.prixacdn.net/media/foreign_exchange_jGf4l9ijNx.jpg)
आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियनको खरिद दर प्रति युरो १ सय ३१ रुपैयाँ ०४ पैसा र बिक्री दर प्रति युरो १ सय ३१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर