×

NIC ASIA

सशस्त्रमा हवल्दारदेखि डीएसपीसम्म बढुवा हुँदै, १६ वर्षदेखि रोकिएको इन्स्पेक्टर बढुवाको लाइन खुल्यो

असार १४, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

सशस्त्र प्रहरीमा धमाधम बढुवा प्रक्रिया अगाडि बढेको छ ।

माथिल्लो तहमा खाली नहुँदा रोकिएको सशस्त्रको बढुवा नयाँ नेतृत्व आएसँगै अगाडि बढेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सशस्त्र प्रहरीमा १६ वर्षदेखि अड्किएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा नभएर सशस्त्र प्रहरीको करिअर योजनामाथि प्रश्न उठ्दै आएको थियो । तर, अहिले त्यसलाई व्यवस्थापन गरेर तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवा निस्कन लागेको हो । 


Advertisment
Rupse Holidays
Nabil box

असार महिनाको अन्तिमसम्म सशस्त्र प्रहरी सहायक हवल्दारदेखि माथि खाली रहेका पदहरूमा परिपूर्ति गर्न लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । 

Vianet communication

‘हवल्दारदेखि माथि सबै बढुवा प्रक्रिया असार मसान्तसम्म सक्ने योजनामा छौं,’ सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले लोकान्तरसँग भने ।

सशस्त्र प्रहरी बलले असार १२ गते सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को साधारण समूह र उपसमूह, लेखाको पनि समूह र उपसमूहको बढुवा गर्नका लागि निवेदन आह्वान गरेको छ । 

प्राविधिकतर्फका सशस्त्र प्रहरी कर्मचारीहरूको बढुवाका लागि पनि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि आवेदन आह्वान गरेर बढुवा प्रक्रियामा गएको छ । 

लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाले कर्मचारीको मनोबलमा असर परेको भन्दै केही महिनाअघि तल्लो दर्जालाई लक्षित गरेर नियमावली संशोधन गरिएको थियो । असार महिनामा ३७ जनालाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गरिएको थियो । बैशाखमा ८७ जना सि‍ सं‍ ६ इन्स्पेक्टर डिएसपीमा बढुवा भएका थिए ।

आज (मंगलवार) इन्स्पेक्टरबाट डीएसपीमा ५६ जनाको बढुवा सिफारिस हुने सम्भावना छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x