×

X
Nic Asia
Dabur
Marvel

होटल हिमालयन भिल्लामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

काठमाडाैं | असार १५, २०७९

TVS INSIDE
British college

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

IME BANK INNEWS

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरूले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरूलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । 


Advertisment
mahindra Box
Saurya island

त्यसैगरि आफ्ना कार्डबाहकहरूको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन्न वचत खातामा गरेको छ ।   

Vianet communication
Maruti inside
TATA Below
NLIC
भदौ १, २०७९

बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१६ रुपैयाँ र बिक्री दर १२७.७६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस दिन  युर...

भदौ १, २०७९

नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुरू गरेको छ ।  नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बि...

भदौ १, २०७९

सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्नती (अपग्रेड) गरेको छ ।  यसबाट एपमा हुने ठगी नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सक...

साउन ३१, २०७९

सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ ।  बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको सो विद्यालयमा करिब ३०० विद्यार्थीहरु पढ्छन् । ...

साउन ३१, २०७९

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आई.एम.ई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरूमा  बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।  आई.एम.ई लाइफ इन्स्योरेन्सको स्थाप...

भदौ १, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ३६ अंकले ओरालो लागेर २ हजार ४० दशमलव ७० अंकमा सीमित भएको छ । ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x