×

NMB BANK
NIC ASIA

वाम एकताका लागि वामदेवको डौडधुप

बालकोटपछि प्रचण्डलाई भेट्न खुमलटारमा

असार १६, २०७९

NTC
Premier Steels

आगामी निर्वाचनमा वाम पार्टीहरूबीच एकीकरण गराउने प्रयासलाई तीव्र बनाएका नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम खुमलटार पुगेका छन् । बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आफ्नै निवास बालकोटमा पुगेर भेट गरेका उनी अपरान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् । 

Muktinath Bank

वाम पार्टीहरूबीच एकताको प्रयासमा लागेका उनले कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको सम्वाद बढाएका हुन् । दाहाल र गौतमबीचको भेटमा वाम पार्टीहरूबीच पार्टी एकीकरणको विषयमा कुराकानी भएको बताइएको छ । एमाले अध्यक्ष ओलीलाई जस्तै गौतमले प्रचण्डलाई पनि पार्टी एकता गर्न नसकिए पनि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम पार्टीहरूबीच मोर्चा बनाएर जानुपर्ने प्रस्ताव गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाम पार्टीहरूबीचको मोर्चाबन्दीले मुलुकलाई फाइदा पुर्याउने भन्दै मोर्चा बनाउन गौतमले प्रचण्डलाई पनि प्रस्ताव गरेको उनका सहयोगी विनोद टमाटाले जानकारी दिए । दुई नेताका बीचमा पार्टी एकता, मोर्चाबन्दी तथा अन्य समसामयिक विषयमा कुराकानी भएको उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

गत मंगलवार नयाँ दल गठन गरेका गौतमले बिहीवारबाट राजनीतिक भेटवार्ता तीव्र बनाएका छन् । नयाँ दल गठनपछि पनि वाम एकताको अभियानलाई उनले निरन्तरता दिने बताइरहेका छन् । 

Vianet communication

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x