भदौ २, २०७९
रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ...
काठमाडाैं | असार २०, २०७९
रुसको प्रमुख ऊर्जा कम्पनी रोजनेफ्टले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल खानी पत्ता लागेको घोषणा गरेको छ । त्यहाँ लगभग ८ करोड २० लाख टन तेल रहेको अनुमान छ ।
मेडीन्स्को–भारानडेस्की क्षेत्रमा ड्रिल गर्दा तेलखानी पत्ता लागेको हो । ‘परीक्षणका क्रममा तेल सहज रूपमा बगिरहेको पाइयो,’ रोजनेफ्टले बयान जारी गर्दै बतायो । ‘त्यसको अधिकतम प्रवाह दर दिनको २२० घनमिटर छ ।’
त्यहाँको तेल हलुका, कम सल्फर भएको र कम बाक्लो छ ।
रोजनेफ्टले उत्तरी ध्रुवका कुल २८ वटा क्षेत्रमा तेल उत्खननको अनुमति पाएको छ । तीमध्ये आठवटा क्षेत्र पेचोरा सागरमा छन् ।
विशाल तेल भण्डार भेटेसँगै रुस ऊर्जामा थप आत्मनिर्भर बनेको छ । पश्चिमले लगाएको प्रतिबन्धको खासै असर उसलाई परेको छैन ।
रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ । रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् । अगस्ट ३० देखि सेप्टेम्बर ...
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि ...
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...
पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ ...
मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभा...
रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् । जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...