×

X
Nic Asia
Dabur
Marvel

रुसले उत्तरी ध्रुवमा पत्ता लगायो विशाल तेल भण्डार, थप आत्मनिर्भर बन्दै

काठमाडाैं | असार २०, २०७९

Premier Steels
TVS INSIDE
Getty
British college

रुसको प्रमुख ऊर्जा कम्पनी रोजनेफ्टले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल खानी पत्ता लागेको घोषणा गरेको छ । त्यहाँ लगभग ८ करोड २० लाख टन तेल रहेको अनुमान छ । 

IME BANK INNEWS

मेडीन्स्को–भारानडेस्की क्षेत्रमा ड्रिल गर्दा तेलखानी पत्ता लागेको हो । ‘परीक्षणका क्रममा तेल सहज रूपमा बगिरहेको पाइयो,’ रोजनेफ्टले बयान जारी गर्दै बतायो । ‘त्यसको अधिकतम प्रवाह दर दिनको २२० घनमिटर छ ।’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यहाँको तेल हलुका, कम सल्फर भएको र कम बाक्लो छ ।

रोजनेफ्टले उत्तरी ध्रुवका कुल २८ वटा क्षेत्रमा तेल उत्खननको अनुमति पाएको छ । तीमध्ये आठवटा क्षेत्र पेचोरा सागरमा छन् ।


Advertisment
mahindra Box
Saurya island

विशाल तेल भण्डार भेटेसँगै रुस ऊर्जामा थप आत्मनिर्भर बनेको छ । पश्चिमले लगाएको प्रतिबन्धको खासै असर उसलाई परेको छैन ।
 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ २, २०७९

रुसी सेनाले चिनियाँ सेनासँग मिलेर अभ्यास गर्ने भएको छ ।  रुसमा हुने भोस्तोक अभ्यासमा भारत, बेलारुस, मंगोलिया, ताजिकिस्तान लगायतका मुलुकका सेना पनि सहभागी हुनेछन् ।  अगस्ट ३० देखि सेप्टेम्बर ...

भदौ २, २०७९

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ ।  उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् ।  भिडियो सार्वजनिक भएपछि ...

भदौ २, २०७९

भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...

भदौ २, २०७९

पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ ...

भदौ ३, २०७९

मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् ।  लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभा...

भदौ २, २०७९

रुसको जनसंख्या लगातार घटिरहेको छ । त्यसले गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन चिन्तित छन् ।  जनसंख्या बढाउनका लागि पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गरेका छन् । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x