×

NMB BANK
NIC ASIA

पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन साउन १३ मा हुने

असार २५, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको तेस्रो राष्ट्रिय महाधिवेशन महाधिवेशन साउन १३ गते काठमाडौंमा हुने भएको छ । यसका लागि शुक्रवार उक्त व्यवसायी संगठनले विस्तारित बैठक महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । नेकपा एमाले निकट पर्यटन व्यवसायीको यस संगठनले विस्तारित बैठक महाधिवेशन आयोजक कमिटी गठन गरेरै जाने निर्णय गरेको छ । महाधिवेशन आयोजक कमिटीको  संयोजक पूर्णबहादुर कुँवर छन ।

Muktinath Bank

महाधिवेशन सम्पन्न गर्न विभिन्न कमिटी गठन भएको छ । यस्तो कमिटीमध्ये आर्थिक कमिटीमा कलाधर बराल ,लीला लामा र कमल नेपाल छन । प्रतिनिधि छनोट कमिटीमा पूर्ण बहादुर कुँवर, राजेन्द्र सापकोटा र यमबहादुर खड्का छन । अथिति सत्कार कमिटीमा प्रदीप आचार्य, जीवन थपलिया, विदुर खतिवडा र जया बराल रहेका छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंच व्यवस्थापन कमिटीमा जीवन थापा मगर, प्रह्लाद लोहनी र दीपक दाहाल छन । घोषणा पत्र तयार गर्ने कमिटीमा घनेन्द्रबहादुर श्रेष्ठ, डा. आलोक प्रसाई र टिकाराम गुरुङ छन् । कार्यालय व्यवस्थापन गर्ने सम्बन्धि कमिटीमा कलाधर बराल, सुधीर उपाध्याय, राम वली दास  तथा प्रचारप्रसार कमिटीमा  मदन भण्डारी, बासु लम्साल र विष्णु पाण्डे रहेका छन् । 


Advertisment
Nabil box
Kumari

महाधिवेशन प्रतिनिधि हुन भने आगामी साउन ७ गते सम्म बन्ने सदस्यता लिइसक्नुपर्ने निर्णय पनि बैठकले गरेको संगठनका प्रतिनिधि छनोट समिति सदस्य यमबहादुर खड्काले बताए ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x