×

NMB BANK
NIC ASIA

हतियार खरिदबारे एमालेले संसदमा माग्यो प्रधानमन्त्रीको जवाफ

असार २९, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमिसनको खेलमा देशलाई आर्थिक संकटमा पार्ने गरी सरकारले हतियार किन्न खोजेको भन्दै आपत्ति जनाएको छ । 

Muktinath Bank

एमालेले हतियार खरिदबारे संसदमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीको जवाफ माग गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको प्रतिनिधि सभा बैठकको समयमा सभामुखसँग समय लिएर एमालेका खगराज अधिकारीले दुई दिनमा एलसी खोल्नका लागि दबाब दिइएको भन्दै आपत्ति जनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘इटालीको बदनाम कम्पनीबाट ग्लोबल टेण्डर नगरी सरकारले एक हजार थान नाइन एमएम, पेस्तोल, १ हजार १५० हजार थान स्मल गन र टिअर ग्यास खरिद गर्न लागिरहेको छ,’ अधिकारीले भने, ‘सुरक्षा र मावनअधिकारसम्बन्धी संस्थाले समेत विरोध गरेको बन्दुक किन खरिद गर्नुपर्‍यो ? दुई दिनभित्र एलसी खोल्नको लागि दबाब दिइँदैछ ।’ 

Vianet communication

अधिकारीले हाँसको बथानलाई हान्ने बाह्रबोर बन्दुक किन ल्याउन लागेको भन्दै सरकारले स्पष्टीकरण दिनुपर्ने बताए ।

देशलाई आर्थिक संकटमा धकेल्ने गरी सरकारले हतियार खरिद गर्न लागेको भन्दै चौतर्फी विवाद भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x