३२ असार २०८३, बिहीबार

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटमा रकमान्तर गर्न सक्ने

सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएको बैंकले जनाएको छ ।

 बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने बताएको छ ।

बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्