×

NMB BANK
NIC ASIA

चोरीका विभिन्न सामान खरिद गरेको आरोपमा एक युवक पक्राउ

साउन १५, २०७९

NTC
Premier Steels

प्रहरीले चोरीका विभिन्न सामान खरिद गर्ने गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले चोरिएका सामान सस्तो मूल्यमा खरिद गर्ने गरेको भेटिएपछि भारत मोतिहारी घर भई ललितपुर बालकुमारीमा बस्दै आएका २९ वर्षीय सुनिलकुमार जैसवाललाई पक्राउ गरेको हो ।

Muktinath Bank

गत जेठ ९ गते काठमाडौं बुद्धनगरस्थित रोशन भण्डारीको घरमा भएको चोरी घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिले चोरी गरेका सामान सस्तोमा खरिद गर्ने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बालकुमारीमा कवाडी संकलन केन्द्र सञ्चालन गर्दै आएका उनले जानी–जानी चोरिएका सामान सस्तो मूल्यमा खरिद गर्ने गरेका थिए । उनको कवाडी खानाबाट प्रहरीले राजधानीका विभिन्न स्थानबाट चोरिएका सामानसमेत बरामद गरेको छ । सम्बन्धित धनीले आफूहरूको सामान भएको सनाखत गरेपछि ती सामानहरूसहित उनलाई नियन्त्रणमा लिएको हो । 


Advertisment
Nabil box
Kumari

प्रहरीले उनको साथबाट चोरिएका सुन र चाँदीका गरगरहना, टिभी सेट, कम्प्युटर, चरेशको थाल, गाग्री, कचौरा, करुवा, मोबाइल, घडी, पानी तान्ने मोटर, तथा विभिन्न देशको नोटसमेत बरामद गरेको छ । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x