×

NMB BANK
NIC ASIA

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फरार ! जुनसुकै बेला पक्राउ पर्नसक्ने

भदौ ६, २०७९

NTC
फाइल फोटो
Premier Steels

आतंकवाद विरोधी कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढेपछि पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान फरार भएका छन् ।

Muktinath Bank

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानमन्त्री खान पाकिस्तानबाट फरार भएर पञ्जाबमा आएर बसेका छन् । पाकिस्तानमा खानलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै आयोजित एक कार्यक्रममा खानले शान्ति भंग गर्ने, न्यायाधीश र प्रहरी अधिकारीलाई धम्क्याउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध कारवाही थालिएको छ । स्थानीय प्रहरी कार्यालयहरूमा खानविरुद्ध उजुरी दर्ता भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

उनी पूर्व प्रधानमन्त्रीसँगै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष समेत हुन् । पीटीआईका नेता, कार्यकर्तालाई खानलाई पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका छन् । खानको निवासमा कार्यकर्ताहरू भेला हुने र सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

Vianet communication

खानविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको आरोपमा समेत छानबिन भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x