×

NMB BANK
NIC ASIA

एक महिला बनिन् एकसाथ २ पुरुषका सन्तानकी आमा !

भदौ २३, २०७९

NTC
सांकेतिक तस्वीर
Premier Steels

संसारभर थुप्रै महिलाले जुम्ल्याहा बच्चा जन्माइरहेका छन् । जुम्ल्याहा बच्चा जन्माउने कुरा खास अचम्मको विषय होइन । तर, १९ वर्षीया एक युवतीले जुम्ल्याहा बच्चा जन्माउँदा भने संसार अचम्मित भएको छ । कारण सँगै जन्मिएका दुई बच्चाका बुबा भने फरक–फरक छन् । वास्तवमा उक्त युवतीको दुवै पुरुषसँग एकै दिन सम्बन्ध भएको थियो । तर, एउटै समयमा दुई फरक पुरुषबाट गर्भवती हुने घटना बिरलै हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । 

Muktinath Bank

घटना पोर्चुगलको गोयास राज्यको हो । उक्त राज्यको मिनेरोस शहरमा एक युवतीले जुम्ल्याहा बच्चा जन्माएकी छन् । आमाले आफ्नो परिचय नखुलाउने शर्तमा दुवै सन्तान ८ महिनाको भएपछि उनीहरूको डीएनए परीक्षण गरेको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परीक्षणको नतिजा अचम्मको थियो । दुवै सन्तानका पिता मानिने व्यक्तिको वास्तवमा एउटा मात्र सन्तान थियो । दोस्रो बच्चाको रिपोर्ट भने ‘नेगेटिभ’ आएको थियो । 


Advertisment
Nabil box
Kumari

युवतीले भनिन्, ‘मैले त्यही दिन अर्का एक पुरुषसँग सम्बन्ध बनाएको याद आयो । यो व्यक्तिको डीएनए अर्को बच्चाको डीएनएसँग मेल खायो । यी नतिजा देखेर म छक्क परे । मलाई थाहा थिएन कि यो हुनसक्छ । यद्यपि, दुवै बच्चाहरू ठ्याक्कै उस्तै देखिन्छन् ।’ 

Vianet communication

तर, जन्मदर्तामा दुवै सन्तानको पिता एउटै व्यक्ति उल्लेख गरिएको छ । उनले भनिन्, ‘उहाँले दुवै बच्चाको हेरचाह गर्नुहुन्छ । दुवै छोराछोरीको पालपोषणमा धेरै सहयोग गर्नु हुन्छ ।’

असामान्य गर्भावस्थामा अनुसन्धान गरिरहेका डाक्टर टुलियो जर्ज फ्रान्कोले हालसम्म विश्वमा यस्ता २० वटा मात्रै घटना सार्वजनिक भएको बताए । जसमा जुम्ल्याहा बच्चाका बाबु फरक छन् । वैज्ञानिकहरुको भाषामा यो अवस्थालाई ‘हेटेरोपेरेन्टल सुपरफेकन्डेशन’ भनिन्छ । 

एउटा महिलाको २ वटा अण्डा विभिन्न पुरुषहरूबाट निषेचित हुन्छ

पोर्चुगलको न्युज आउटलेट ‘जी वान’सँगको कुराकानीमा डाक्टरले एउटै आमाका दुईवटा अण्डा फरक–फरक पुरुषले निषेचित गर्दा यस्तो गर्भावस्था हुने बताए । उनले भने, ‘बालिकाको गर्भावस्था एकदम सामान्य थियो । दुवै बच्चा पूर्ण रुपमा स्वस्थ जन्मेका छन् र अहिलेसम्म दुवैको स्वास्थ्यमा कुनै समस्या देखिएको छैन ।’ 

जुम्ल्याहा बच्चाहरू अहिले १ वर्ष ४ महिनाको भएको भारतीय सञ्चारमाध्यम ‘आजतक’ले उल्लेख गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x