×

NMB BANK
NIC ASIA

लहान क्षेत्रमा खानेपानीको मिटर चोरी बढ्यो

भदौ २४, २०७९

NTC
Premier Steels

लहान नगर क्षेत्रभित्र केही दिन यतादेखि खानेपानीको मिटर चोर्नेको बिगीबिगी बढ्न थालेको छ ।    गत बुधवार बिहान ४ बजेतिर लहान नगरपालिका–६ राधाकृष्ण चोकस्थित सहिजा खातुन, दिनेश साह र रामबाबु दासको घरकोे धाराको मिटर चोरी भएपछि उनीहरू गुनासो गर्न नेपाल खानेपानी संस्थान लहान शाखामा आएपछि यो कुरा बाहिर आएको शाखाका निमित्त प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए । 

Muktinath Bank

विगत केही दिनदेखि यो घटना बढ्दै आएको र राधाकृष्ण चोकको एक घरको सिसी टिभीको फुटेज हेर्दा मिटर चोरी गर्ने व्यक्तिले शिरदेखि पाउँसम्म कालो कपडाले पूरै बेरिएर मिटर चोरी गरेको देखिएको छ । उक्त व्यक्तिको पहिचान हुन नसकेपछि खानेपानीमा निवेदन दिन गएको स्थानीयवासीले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त शाखामा केही दिन यतादेखि चोरी भएको मिटरका लागि गुनासो लिएर आउनेको संख्या ३५ पुगेको छ । संस्थानमा आएको निवेदनमध्ये वडा नं ५ र ६ बाट मिटरका लागि बढी मात्रामा निवेदन आउने गरेकाले सो क्षेत्रबाट बढी मात्रामा मिटर चोरी भएको सो संस्थानका वितरण शाखा प्रमुख लट्टु यादवले  बताए । केही समय अगाडि खानेपानीको धारामा लगाइको पित्तलको धारोको पनि  चोरी हुन थालेको थियो । 


Advertisment
Nabil box
Kumari

अहिले धाराको टुटी मात्र नभएर मिटर नै चोरी हुन थालेपछि यहाँ आउने ग्राहकलाई इलाका प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको यादवले जानकारी दिए । खानेपानीको नयाँ मिटर किन्दा एक हजार ६०० भन्दा बढी लाग्ने र तर चोरी गरेको मिटर सस्तो दाममा बेचेर लागुऔषध सेवनकर्ताले यस्तो गरेको हुनसक्ने स्थानीय एक व्यक्तिले बताए । रासस
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x