×

NMB BANK
NIC ASIA

आणविक सम्झौताप्रति इरानप्रति युरोपेली शक्तिको शङ्का

भदौ २५, २०७९

NTC
Premier Steels

युरोपेली शक्तिराष्ट्रहरूले आणविक सम्झौताको खोजीमा इरानको इमान्दारितामाथि ‘गम्भीर शङ्का’ व्यक्त गरेका छन् । तेहरानको अडानले सन् २०१५ को सम्झौता पुनस्र्थापनाको सम्भावनालाई खतरामा पार्ने चेतावनी उनीहरूले दिएका छन् ।

Muktinath Bank

युरोपेली मध्यस्थताकर्ताहरूले गत महिना इरानले प्रस्तावित अन्तिम पाठमा सहमति जनाएको भन्दै सन् २०१५ को सम्झौताको पुनः स्थापनामा प्रगति हुने देखिएको जनाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त राज्य अमेरिकाले जवाफ पठाएपछि आएको इरानी जवाफले सम्झौता पुनः स्थापनाको आशा क्षीण बनेको मध्यस्थकर्ताहरूले जनाएका हुन् । 


Advertisment
Nabil box
Kumari

फ्रान्स, जर्मनी र बेलायतले शनिबार एक संयुक्त वक्तव्य जारी गर्दै तेहरानलाई दिइएको अन्तिम कार्यक्रमले युरोपेली शक्तिहरूलाई ‘उनीहरूको लचिलोपनको सीमा’मा लगेको बताएका छन् । 

Vianet communication

“दुर्भाग्यवश, इरानले यो महत्वपूर्ण कूटनीतिक अवसरको फाइदा नउठाउने निर्णय गरेको छ,” उनीहरूले भनेका छन् । “यसको सट्टा, इरानले आफ्नो आणविक कार्यक्रमलाई कुनै पनि व्यावहारिक नागरिक औचित्यभन्दा बाहिर बढाउँदै लगेको छ।

तेहरानले संयुक्त राष्ट्रसंघको आणविक ऊर्जा निगरानी संस्था आईएईएसँग सम्पन्न अप्रसार सन्धिअन्तर्गत आफ्नो कानुनी रूपमा बाध्यकारी दायित्वसँग सम्बन्धित मुद्दाहरू पनि पुनः खोलेको छ। 

फ्रान्स, जर्मनी र बेलायतले सन् २०१५ को ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए)’ को संक्षिप्त नाम प्रयोग गर्दै भनेका छन्, “यो पछिल्लो मागले जेसीपीओएको सफल परिणामप्रति इरानको नियत र प्रतिबद्धतामाथि गम्भीर शङ्का उब्जाएको छ ।”

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेसीपीओएबाट अमेरिका फिर्ता गर्दै इरानमाथि व्यापक नयाँ प्रतिबन्धहरू लगाएपछि इरान पनि सम्झौताका नियम आफ्ना लागि मात्र मान्य नहुने भन्दै क्रमशः सम्झौताबाट फिर्ता भएको थियो । 

अमेरिकी राष्ट्रपति जो बाइडनको नेतृत्वमा यो सम्झौता पुनस्थापित हुने आशा बढेको थियो । 

यस सम्झौताअन्तर्गत इरानले प्रतिबन्धमा राहत पाउनेछ र आफ्नो आणविक कार्यक्रममाथि कडा प्रतिबन्धको बदलामा फेरि विश्वव्यापी रूपमा तेल बेच्न सक्नेछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आणविक सम्झौताबारे इरानको पछिल्लो जवाफ ‘पश्चगामी’ भएको टिप्पणी गरेको एक दिनपछि तीन युरोपेली शक्तिराष्ट्रको वक्तव्य आएको हो । 

उक्त वक्तव्यमा भनिएको छ, “वासिङ्टन  आफ्नो आधारभूत आवश्यकताहरू पूरा नगर्ने सम्झौतामा सहमत हुने वाला छैन ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x