कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ । महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ ।
श्रीलङ्काले आफ्नो ५१ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न नसक्दा जुलाईमा आक्रोशित प्रदर्शनकारीहरूले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी आवासमा आक्रमण गरेका थिए । श्रीलङ्काको तथ्याङ्क विभागका अनुसार यो त्रैमासिकमा औद्योगिक उत्पादन १० प्रतिशतले घटेको छ भने कृषि क्षेत्र ८.४ प्रतिशतले खुम्चिएको छ ।
कोभिड–१९ महामारीको प्रभावका कारण सन् २०२१ मा अर्थतन्त्र कमजोर भइसकेको अवस्थामा पहिलो त्रैमासिकमा १.६ प्रतिशतले संकुचन आएको बिहीबारको तथ्याङ्कले देखाएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले यस वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले खुम्चिने अनुमान गरेको छ, मुद्रास्फीति ६४ प्रतिशतभन्दा बढी रहेको छ र जनवरी यता डलरको तुलनामा भारतीय मूल्य झण्डै आधा घट्नेछ ।
सरकारले अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सकिइसकेपछि अर्थतन्त्रमा अभाव उत्पन्न भएको थियो । महामारीले टापुको पर्यटन उद्योगलाई ठूलो धक्का पु¥यायो र विदेशमा काम गर्ने श्रीलङ्कालीहरूको विप्रेषण सुकेको थियो । यी दुवै प्रमुख विदेशी मुद्रा आर्जन गर्ने सशक्त माध्यम मानिन्छन् ।
राजापाक्षेको सरकारमाथि अस्थिर कर कटौती लागू गरेको आरोप लगाइएको थियो जसले सरकारी ऋण बढायो र देशको आर्थिक सङ्कटलाई बढायो ।
श्रीलङ्काको बाह्य ऋणको करिब १० प्रतिशत हिस्सा ओगट्ने चिनियाँ ऋणलाई पनि यस सङ्कटका लागि आंशिक रूपमा दोषी ठह¥याइएको छ ।
श्रीलङ्काले चिनियाँ ऋणमा निर्माण गरिएको ११ करोड ३० लाख अमेरिकी डलरको सेतो हात्ती लोटस टावर सर्वसाधारणका लागि खुला गरेकै दिन पछिल्लो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...