×

NMB BANK
NIC ASIA

दीपक कार्कीले प्रशासनलाई भने– राणाले निलम्बन फुकुवाको पत्र ल्याए मैले नै स्वागत गर्छु

असोज २, २०७९

NTC
Premier Steels

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले चोलेन्द्र शमशेर जबरा निलम्बन फुकुवाको पत्र लिएर आएमा स्वागतका लागि आफू नै सर्वोच्चको गेटमा जाने बताएका छन् ।

Muktinath Bank

सर्वोच्च प्रशासन र सुरक्षाकर्मीलाई उनले निलम्बन फुकुवाको पत्र लिएर आएमात्र अदालत छिर्न दिन निर्देशन दिएका स्रोतले लोकान्तरलाई बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म त कामु मात्र हो, उहाँ(चोलेन्द्र)ले निलम्बन फुकुवाको पत्र लिएर आएमा म नै स्वागत गर्न गेटमा जान्छु’ कार्कीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभाको कार्यकाल सकिएलगत्तै चोलेन्द्रले आइतवार सर्वोच्च फर्किने तयारी गरेका थिए । 

Vianet communication

चोलेन्द्रलाई रोक्न भन्दै सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा वकिलहरूले सर्वोच्च अदालत परिसरमा धर्ना समेत दिए । 

सर्वोच्च प्रशासनले निलम्बन फुकुवाको पत्र नआई भित्र छिर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएपछि सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सत्तारुढ दलले महाभियोग प्रस्ताव दर्ता गरेपछि फागुन १ देखि चोलेन्द्र निलम्बित अवस्थामा छन् । 

प्रतिनिधि सभाको महाभियोग सिफारिश समितिले चोलेन्द्रलाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन हिजो सभामुखलाई बुझाएको थियो । 

प्रतिवेदनमा चोलेन्द्रबारे थप छानबिन गर्न अर्को प्रतिनिधिसभामा पठाउन प्रस्ताव गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x