×

NMB BANK
NIC ASIA

एकैदिन प्रधानसेनापति शर्मा रुपन्देहीदेखि कैलालीसम्म

कात्तिक २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानसेनापति प्रभुराम शर्मा आइतबार एकैदिन दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमणमा पुगेका छन् ।  शर्मा रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूर पश्चिम पृतना हेडक्वार्टर र दाङको भरतपुरस्थित रणसिंहदल गणको निरीक्षण भ्रमणमा पुगेका हुन् ।

Muktinath Bank

 निरीक्षण भ्रमणको दौरानमा उनले पृतना हेडक्वार्टरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयसहित आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाबारे जानकारी हासिल गरेका थिए । साथै गणको वस्तुस्थितिका बारेमा जानकारी लिँदै आवश्यक निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजै, प्रधान सेनापति शर्माले निर्वाचनको सुरक्षार्थ कपिलवस्तुको चन्दौटा ईलाकामा स्थापना भएको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण गरेका छन् ।


Advertisment
Nabil box
Kumari

रक्षा सचिव  किरणराज शर्माको सहभागिता रहेको उक्त निरीक्षण भ्रमणको दौरानमा प्रधान सेनापति शर्माले लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपक कुमार काफ्ले तथा रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया समेत गरेका थिए।

Vianet communication
Laxmi Bank

 दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति  शर्माले सोमबार सुर्खेतको निमारेस्थित  उत्तर पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गर्नुका साथै अछाम र दैलेख जिल्लामा स्थापना गरिएका कम्पनी अपरेटिङ बेसको निरीक्षण भ्रमण पनि गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x