०३ साउन २०८३, आइतबार

टिभीको राम–सीता बने दोस्रो सन्तानका बुवाआमा

कात्तिक २५, २०७९
टिभीको राम–सीता बने दोस्रो सन्तानका बुवाआमा

टिभीको रामसीता अर्थात भारतीय कलाकार देबीना बनर्जी र गुरमीत चौधरी दोस्रो सन्तानको आमाबुवा बनेका छन् । 

छोरीलाई जन्म दिँदै देबीना दोस्रो पटक आमा बनेकी हुन् । 

देबीनाले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै यसबारे जानकारीदिएकी छन् । 

तस्वीरमा गुरमीतले देबिनाको निधारमा चुम्बन गरिरहेको देखिन्छ । 

उनले नयाँ बच्चालाई  संसारमा स्वागत छ भन्दै स्टाटस लेखेकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्