०३ साउन २०८३, आइतबार

सञ्जय र नीनाको  फिल्म ‘वध’को टिजर सार्वजनिक, कहिले आउँछ हलमा ?

कात्तिक २५, २०७९
सञ्जय र नीनाको  फिल्म ‘वध’को टिजर सार्वजनिक, कहिले आउँछ हलमा ?

बलिउड चलचित्र ‘वध’को टिजर सार्वजनिक भएको छ ।

कलाकार सञ्जय मिश्रा र नीना गुप्ता यस फिल्मको मुख्य भूमिकामा छन् । 

टिजरको पोस्टरमा पनि सञ्जय र  नीनालाई देख्न सकिन्छ । 

फिल्म ‘वध’लाई राजीव बर्नवाल र जसपाल सिंह सन्धुले लेखन तथा निर्देशन गरेका हुन् । 

फिल्मलाई लभ रञ्जन र अंकुर गर्गले निर्माण तथा प्रस्तुत गरेका हुन् ।

फिल्म आगामी ९ डिसेम्बरमा ठूलो पर्दामा रिलीज हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्