
पाल्पा –२ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले मतदान गरेका छन् ।
आइतवार बिहान देशभर शुरू भएको मतदानमा उनले पाल्पाबाट मतदान गरेका हुन् ।
पाल्पा २ मा उनले सत्ता गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन् ।