×

NMB BANK
NIC ASIA

तेस्रो पटक संसद्मा पुगे रमेश लेखक

मंसिर ८, २०७९

NTC
Premier Steels

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले तेस्रो पटक संघीय संसद् प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी कञ्चनपुर–३ बाट १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

Muktinath Bank

नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । विक्रम संवत् २०२० सालमा बैतडीमा जन्मिएका लेखकले ३० हजार ५२३ मत प्राप्त गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी पालले १८ हजार ४४८ मत प्राप्त गरिन् । लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०७४ सालको निर्वाचनमा भने नेकपा एमालेका नेता दिपकप्रकाश भट्टसँग पराजित भएका थिए ।


Advertisment
Nabil box
Kumari

नेता लेखक विक्रम संवत् २०३७ सालमा आईएस्सी पढ्दै गर्दा नेविसंघको तर्फबाट स्ववियू सभापतिमा चुनावमा प्रतिस्पर्धा गरे र पराजित भएका थिए । यसपछि लेखक भारतको लखनउ विश्वविद्यालय पुगेका थिए । उनले भारतबाट बीए, एमए र एलएलबी (कानून) को अध्ययन पूरा गरे ।

Vianet communication

विक्रम संवत् २०४८ सालमा नेता लेखक नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव हुँदै २०४८ देखि २०५६ सालसम्म कांग्रेस कञ्चनपुरको २ कार्यकाल सचिव भएका थिए ।

विक्रम संवत् २०६२ सालको संसद् स्थापनापछि नेता लेखकले शुरूमा श्रमराज्यमन्त्री र त्यसपछि श्रममन्त्री बनेका थिए । तत्कालीन माओवादीसँग विस्तृत शान्ति सम्झौता गर्न पनि नेता लेखकले सदस्यको हैसियतबाट महत्त्वपूर्ण कार्य गरेका थिए । त्यसपछि नेता लेखक २०६४ सालको आम निर्वाचनमा प्रत्यक्ष नभई पार्टीबाट समानुपातिकमा निर्वाचन लडेका थिए ।

विक्रम संवत् २०७० सालमा चुनाव जितेपछि नेता लेखक भौतिक पूर्वाधार तथा योजना मन्त्री बनेका थिए । त्यस समयमा नेता लेखकले महाकाली नदीमा ४ लेनको पक्की पुल, नेपाल, भारत र चीन जोड्ने महाकाली करिडोरका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x