माघ १९, २०७९
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ साँखका महिला जंगलबाट घास ल्याउदै । तस्बिर,रासस
दाङको घोराही बजारस्थित संकलन केन्द्रबाट प्रतिकेजी ८० रुपैयाँमा सुन्तला बिक्री गरिँदै । सुन्तलाले रोल्पामा बजार नपाएपछि दाङ ल्याउनुपरेको किसान बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ७ साँखका महिला जंगलबाट घास ल्याउदै । तस्बिर,रासस
सप्तरी र सुनसरीको बीचमा पर्ने कोसी नदीमा देखिएको हरियो पानी र ब्यारेजको दृश्य । यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो । तस्बिर : अरुणकुमार यादव -रासस
शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कृषक वीरबहादुर राना प्लाष्टिक टनेलमा उत्पादन भएको कन्याजातको च्याउ देखाउँदै । रानाले पाँचवटा टनेलमा दैनिक ५० किलो बढीभन्दा उत्पादन गरेका छन् । प्रतिकिलो रु दुई सयका दरले...
बागलुङ नगरपालिका –४ कुँडुले तोरीबारीमा राखिएका घारबाट मह काढ्दै व्यवसायी । ललितपुर माउन्टेन मौरी कन्सनबाट चरनका दुई साता पहिले मौरीसहितका घार यहाँ ल्याइएको थियो । तस्बिर : डम्मर बुढा मगर -रासस
नेपाल बैंक लिमिटेड मेलम्चीमा सामाजिक सुरक्षा भत्ता लिन लाइन बसेका ज्येष्ठ नागरिकलगायत सेवाग्राही । तस्बिर-रासस
तनहुँको व्यास नगरपालिका –३ देउरालीनगर र ऋषिङ गाउँपालिका –१ झापुटार जोड्ने सेती नदीमाथि पक्की पुल निर्माण हुँदै । ठेकेदार कम्पनीको लापरवाहीका कारण ढिलाई भएको पुलको काम पुनः सञ्चालन भएको छ । तस्...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...