×

NMB BANK
NIC ASIA

विश्वकपमा इतिहास रच्ने जापानको सपना

मंसिर १८, २०७९

NTC
Premier Steels

क्रोएसियाविरुद्धको अन्तिम १६ को खेलमा जापानले इतिहास रच्ने मौका पाएकाले आफू र आफ्नो समूहको सबै ध्यान यसैमा केन्द्रित रहेको जापानका फरवार्ड आओ तनाकाले बताएका छन् । स्पेनविरुद्ध जितले अन्तिम १६मा प्रबेश गराएको र यसबाट मिलेको उर्जालाई क्रोयसियाविरूद्ध प्रयोग गर्ने उनले बताए । 

Muktinath Bank

आफूले विगतको जीतभन्दा आगामी चुनौतीको बारेमा सोचेको तनाकाले बताए । जापानले स्पेनविरुद्धको विजयी गोल लामो भिएआर जाँचपछि पाएको थियो । त्यो जीतले जापानी टोलीलाई समूहको विजेताको रूपमा समाप्त गर्न अनुमति दियो । सोमबार जापानलाई जित दिलाएमा इतिहासमै पहिलो पटक जापान क्वाटरफाइनलमा पुग्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामी सबैले सबै कुरा बिर्सिसकेका छौं,” तानाकाले स्पेनको खेलबारे इएसपीएनसँग भने, “पक्कै पनि, हामी जर्मनीविरुद्धको खेल र समूह चरणको अन्तिम खेल पनि जित्न पाउँदा धेरै खुसी थियौं ।  तर अब हामी यसमा मात्र भुल्न चाहन्नौँ । 


Advertisment
Nabil box
Kumari

“जापान कहिल्यै पनि विश्वकपको क्वाटरफाइनलसम्म पुग्न सकेको छैन, त्यसैले अर्को खेल हाम्रा लागि सबैभन्दा महत्वपूर्ण छ । हामीले तयारी गर्नुपर्छ र अर्को खेलमा ध्यान दिनुपर्छ,” उनले भने । मध्यान्तरपछि परिवर्तित खेलाडी काओरु मितोमा र रित्सु डोआनको आगमनले स्पेनविरुद्ध जापानको सङ्घर्र्षलाई प्रोत्साहन गरेको थियो । 

Vianet communication

तनाकाले भने, “निःसन्देह, म प्रत्येक खेल सुरु गर्न चाहन्छु तर हामीलाई थाहा छैन कि प्रशिक्षकले अर्को खेलमा कसलाई खेलाउने निर्णय गर्नेछन् । यदि यो म हुँ भने, तपाईं निश्चित हुन सक्नुहुन्छ कि म मैदानमा मेरो सर्वश्रेष्ठ प्रयास गर्नेछु ।” 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x