×

NMB BANK
NIC ASIA

कोरोना रोकथामका लागि भारतमा कडाइ, मोदी सरकारको यस्तो निर्णय

पुस १४, २०७९

NTC
फाइल फोटो
Premier Steels

कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको बेला भारतमा कडाइ गरिएको छ ।

Muktinath Bank

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले विभिन्न ५ देशबाट आउन चाहने यात्रुलाई अनिवार्य आरटी–पीसीआर गर्ने नियम लागू गरेको छ । यस्ता देशमा चीन, जापान, साउथ कोरिया, सिंगापुर, थाइल्यान्ड रहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय स्वास्थ्यमन्त्री डा. मनसुख मन्डावियाले १ जनवरीदेखि कडाइ गर्ने मापदण्ड लागू गरिएको जानकारी दिए । भारत आउनेले यात्रा गर्नुअघि पीसीआर रिपोर्ट प्रविष्ट गर्नुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

भारतमा अन्तर्राष्ट्रिय उडानबाट आउने २ प्रतिशत यात्रुमा नमूना परीक्षण हुँदै आएको छ । पछिल्ला केही दिनयता चीन, जापान लगायत देशमा कोरोना बढ्दै गएपछि भारतले कडाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नमूना परीक्षणमा १५० यात्रुमध्ये १ जनामा कोरोना पोजेटिभ पाइने गरेको जनाइएको छ ।

Vianet communication

भारतमा जनवरीदेखि कोरोना बढ्नसक्ने अनुमान गरिएको छ । आगामी केही दिन भारतका लागि कठिन हुनसक्ने अनुमान भारतीय सञ्चारमाध्यममा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x