×

NMB BANK
NIC ASIA

नेकपा एसको पोलिटब्यूरो बैठक : सरकारमा सहभागिताबारे निर्णय हुने

पुस १९, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरु भएको छ । सरकारमा प्रवेश, कम्युनिष्ट पार्टीसँग मिलेर जानेसहितका विषयमा भएको छलफललाई टुंगो लगाउन दोस्रो पनि समाजवादीको बैठक बसेको हो । 

Muktinath Bank

स्थायी कमिटीको बैठकले यी विषयमा निर्णय लिन नसकेपछि समाजवादीले यो विषयलाई पोलिटब्यूरो बैठकमा लगेको हो । पहिलो दिनको बैठकमा सदस्यहरूले सरकारमा सहभागी हुने विषय, वाम दलबीच सहकार्यको विषयसहितमा मिश्रित धारणा राखेका थिए । कतिपय सदस्यले सरकारका जानुपर्ने, कम्युनिष्ट दलबीच मिलेर अघि बढ्नुपर्ने पक्षमा मत राखेका छन् । कतिपयले तत्काल सरकारमा जाने विषयमा निर्णय लिन नहुने विचार पनि राखेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेससँगको गठबन्धन भत्किएपछि समाजवादी दोधारमा देखिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा जाने कि बाहिरै बसेर रचनात्मक दबाब बढाउने भन्नेमा पार्टी टुंगोमा पुग्न सकेको नसकेको हो । 


Advertisment
Nabil box
Kumari

प्रेम आले, किसान श्रेष्ठसहितका नेता सरकारमा जानुपर्ने पक्षमा छन् । तर, माधव नेपाल, झलनाथ खनालसहितका नेताले अहिलेको सरकार खिचडी देखिएको भन्दै तत्काल सरकारमा जाने विषयलाई प्राथमिकता राखेका छैनन् । खनालले सोमवारको बैठकमा अहिलेको सरकारमा सहभागी दलको हुलियालाई हेर्दै खिचडी सरकारको संज्ञा दिएका थिए । बरु कम्युनिष्ट दलबीच विश्वासको वातावरण बनाउँदै अघि बढ्ने विषयमा उनीहरूले मत राखिरहेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x