×

NMB BANK
NIC ASIA

बोल्ड अवतारमा साम्राज्ञी

पुस २८, २०७९

NTC
Premier Steels

शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘तिम्रो मेरो साथ’को बुधवार चितवनमा प्रिमियर गरिएको छ ।

Muktinath Bank

चलचित्रका मुख्य कलाकारहरू अभिनेता पुष्प खड्का, सन्दीप क्षेत्री, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, निर्देशक रमेश एम के पौडेलको प्रिमियरका लागि चितवन पुगेका थिए । प्रियिमरमा अभिनेत्री साम्राज्ञी बोल्ड अवतारमा पुगेकी थिइन् । पुष्प फर्मल पहिरनमा प्रिमियरमा उपस्थित थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

प्रिमियरमा चलचित्र हेरेपश्चात उपस्थिति दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । जुन प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ ।

Vianet communication

साम्राज्ञी केही वर्षको अन्तरालपछि यसै चलचित्रमार्फत पर्दामा देखिन लागेकी हुन् । सोही कारण पनि यो चलचित्र उनका लागि अग्निपरीक्षा मानिएको छ ।

पुष्पको यसै वर्ष ‘कृष्णलीला’ असफल भएको कारण उनका लागि पनि यो चलचित्र चल्नु आवश्यक छ । पुष्प र साम्राज्ञीले यसअघि ‘मंगलम’ र ‘मारुनी’मा सहकार्य गरेका थिए । 

लभस्टोरी जनरामा निर्माण भएको ‘तिम्रो मेरो साथ’मा पुष्प, साम्राज्ञी र सन्दीपसँगै इमिली लामा, सरोज खनाल, खड्ग बहादुर पुन, दिपिशा केसी लगायतका कलाकारहरूको समेत अभिनय छ ।

तस्वीरहरु : अभिनेता पुष्प खड्काको फेसबुकबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x