×

NMB BANK
NIC ASIA

परराष्ट्रमा विमला

परराष्ट्रमा कार्यभार सम्हाल्दै विमलाले भनिन्– राजदूतावासलाई नेपालीको घरजस्तै बनाउँछु

माघ ३, २०७९

NTC
Premier Steels

नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयले जनतालाई दिने सेवा सहज बनाउनु आफ्ना पहिलो प्राथमिकता हुने बताएकी छन् ।

Muktinath Bank

विदेशमा रहेका नेपाली दूतावासलाई नेपालीले घरजस्तै महसूस गर्ने वातावरण बनाउनु आफ्नो अर्को प्राथमिकता भएको उनले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार सिंहदरबारमा परराष्ट्र मन्त्रीको कार्यभार सम्हाल्ने क्रममा मन्त्री राईले पासपोर्ट लगायत जनताले पाउने सेवालाई सहज बनाउने आफ्नो प्राथमिकता रहेको बताइन् ।


Advertisment
Nabil box
Kumari

‘परराष्ट्र मन्त्रायलले नेपालमा पुर्‍याउने सेवालाई कसरी सहज बनाउने भन्ने मेरो प्राथमिकता हुनेछ । दोस्रोमा नेपालस्थित कूटनीतिक नियोगलाई समन्वय गरेर नेपाललाई धेरै फाइदा पुर्‍याउने कुरातर्फ ध्यान दिन्छु,’ मन्त्री राईले भनिन् । 

Vianet communication

आफूसँग कूटनीतिक नियोगमा काम गरेको अनुभवका आधारमा विदेशमा रहेका दूतावासलाई नेपालीले घर महसूस गर्ने गरी काम गर्ने योजना रहेको उनले सुनाइन् । ‘कूटनीतिक नियोगमा काम गर्दा १ जना राजदूतले आफ्नो दूतावासमा आउने व्यक्तिले घर फिल गर्नुपर्छ भन्नुभएको थियो । विदेशमा रहेका नेपाली दूतावासमा पुग्दा घर आएको महसूस गर्ने गरी काम गर्छु,’ राईले भनिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x