×

NMB BANK
NIC ASIA

एपीएफलाई हराउँदै वालिङ निलो फाइनल प्रवेश

माघ ५, २०७९

NTC
Premier Steels

स्याङ्जाको वालिङ खेलमैदानमा सम्पन्न खेलमा एपीएफलाई हराउँदै आयोजक वालिङ युनाईटेड निलो फाइनल प्रवेश गरेको छ । एपिएफ काठमाडौंलाई १–० गोलले पराजित गर्दै वालिङ निलो फाईनल प्रवेश गरेको हो ।

Muktinath Bank

वालिङ युनाईटेड फुटबल क्लबले आयोजना गरेको प्रथम वालिङ गोल्डकपको आजको खेलमा जर्सी नं. १८ का अजय मार्टिन्सको गोलमा वालिङ निलो बिजयी भएको हो ।
दोस्रो हाफमा दुवै पक्षबाट गोल नभएपछि अन्ततः वालिङ निलो बिजयी हुँदै फाईनल प्रवेश गरेको हो । पराजयसँगै एपिएफ बाहिरिएको छ । बिजयी भएको वालिङ निलोले आगामी शनिबार वालिङ युनाईटेड रातो र एभिनियरबीचको बिजेतासँग फाईनलमा प्रतिस्पर्धा गर्ने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 खेलमा वालिङ युनाईटेडका जर्सी नं. ९ का विश्वास श्रेष्ठलाई उत्कृष्ट खेलाडीको पुरस्कार दिईएको छ । आज  दोस्रो सेमिफाईनल खेल वालिङ युनाईटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच हुने छ ।  


Advertisment
Nabil box
Kumari

उक्त प्रतियोगिता स्याङ्जा जिल्लाकै सर्वाधिक राशीको राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हो । माघ ६ गतेसम्म दैनिक एक÷एक वटामात्रै खेल हुने छ । आगामी शनिबार फाईनल खेल हुने छ ।

Vianet communication

प्रतियोगितामा पराजित भएसँगै लिस्नु फुटबल क्लब रुपन्देही, केबिएल ग्लोबल भरतपुर फुटबल क्लब चितवन, साहारा क्लब पोखरा, त्रिभुवन आर्मी क्लब काठमाडौं र एपिएफ फुटबल क्लब काठमाडौं बाहिरिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. पाँच लाख र द्वितीय हुने टिमले नगद रु. दुई लाख पचास हजारसहित शिल्ड प्राप्त गर्नेछन् ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x