×

NMB BANK
NIC ASIA

सांसद खतिवडाको प्रश्न - गृह मन्त्रालयलाई प्रहरीले नेटेर्ने कसरी भयो ?

माघ ७, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल कांग्रेसले अपराधीलाई पक्रन गृहमन्त्रीले विज्ञप्ति जारी गर्नुले गम्भीर अवस्था देखिएको बताएका छन् ।

Muktinath Bank

उपसभामुख चयनको लागि शुरु भएको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रालय अपराधीलाई खोज्दै जाँदा प्रेस विज्ञप्ति निकाल्ने र प्रहरीले नेटेर्ने कसरी भयो भन्दै जवाफ दिन माग गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अपराधीलाई खोज्दै जाँदा, प्रेस विज्ञप्ति निकालेर अपराधी खोज्दै जाने परम्परा शुरु भयो ।


Advertisment
Nabil box
Kumari

यत्ति सवंवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिमार्फत अपराधी खोज्न खोज्नु देशको गृहमन्त्रलाई प्रहरीले टेर्न छोडेको हो ?’ लामिछानले भने, ‘जनतालाई ढाँट्नको लागि यस्तो परम्पराको शुरुवात भएको हो ? हामी कहाँ जाँदैछौँ ? गृहमन्त्रीको आदेशको प्रहरीले नटेर्ने ? यसरी सूचना सार्वजनिक गर्ने हो भने मान्छे पक्रिन नसक्ने अनि सूचना जारी गर्ने ? गृमन्त्रीले अपराधी चिनाइदिने कि, अपराधी पक्राउ गर्ने ?’  जनतलाई मूर्ख बनाउने काम नगरियोस् । यो अपराध अनुसन्धान , पत्र अपराध अनुसन्धान आचारसंहितको विपरीत छ । 

Vianet communication

संवेदनशील मन्त्रालयमा जनतालाई मूर्ख बनाउने काम नगर्न उनले आग्रह गरे। 

शुक्रबार राति गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै कर्तव्य ज्यान मुद्दामा फरार लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिए पनि पक्राउ नपरेको भन्दै तत्काल कारबाही अघि बढाउन विज्ञप्ति जारी गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x