×

NMB BANK
Dabur

युरोपेली संघले नागरिकहरूलाई क्रिकेट कीरा खान अनुमति दिने

माघ १०, २०७९

NTC
Premier Steels
Marvel

युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली खाद्य सुरक्षा प्राधिकरणको वैज्ञानिक धारणालाई समेट्दै ईयूले लिएको निर्णयअनुसार, बिस्कुट, पिज्जा, पास्ता लगायतका खाद्यवस्तुमा क्रिकेट कीराबाट बनेको धूलो राख्न पाइन्छ । 


Advertisment
SBL

घरमा पाइने क्रिकेट कीरालाई जमाएर धूलो बनाई सीमित मात्रामा खाँदा स्वास्थयलाई हानि गर्दैन । तर कसैलाई कीरा खाँदा एलर्जी हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् । 

Vianet communication
Laxmi Bank

ईयूको नियमअनुसार, क्रिकेट कीरालाई शुरूको २४ घन्टा भोको राख्नुपर्छ जसले गर्दा त्यसको जिउमा भएको आची निस्कन्छ । त्यसपछि कीराहरूलाई फ्रज्मा जमाइन्छ, धोइन्छ, थर्मल प्रोसेसमा लगिन्छ, तेल निकालिन्छ र धूलोपीठो बनाइन्छ । 

यो धूलो राखिएको खानेकुराको प्याकेट वा बोतलमा यसका बारेमा लेखिएको हुनेछ । 

क्रिकेट बाहेक आल्फिटोबियस डायपेरिनस नामक कीरा पनि मानिसले खान मिल्ने भनी युरोपेली आयोगले अनुमति दिएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

माघ २१, २०७७

स्पेसएक्स र टेस्ला जस्ता कम्पनीहरूका मालिक इलोन मस्कले एक वर्षभित्र मानिसको मस्तिष्कमा कम्प्युटर चिप फिट गर्ने बताएका छन् ।  मानिसको मस्तिष्कमा जडित यो चिप सीधै कम्प्युटरसँग जोडिन्छ ।    मस्कको न्...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x