×

NMB BANK
NIC ASIA

संसद्मा धनराजको प्रश्न- जनताले सिटामोल नपाउने, नेताहरूले उपचार खर्च लिनु भ्रष्ट प्रवृत्ति होइन ?

माघ २२, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले सिटामोल नपाएको अवस्थामा दलका पहुँचवाला नेताले उपचार खर्च लिनु भ्रष्ट चरित्र भएको बताएका छन् ।

Muktinath Bank

राजनीतिक दलका नेताको भ्रष्ट चरित्रका कारण जनताले दुख पाइरहेको उनले टिप्पणी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा उपसभापति गुरुङले जनता चौतर्फी समस्यामा रहँदा पनि राजनीतिक दलका नेताहरूले आफूलाई सुधार्न तयार नभएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘गरिब नेपालीले ज्वरो आउँदा एक ट्याबलेट सिटामोल नपाउने अवस्था छ, उपचार खर्च अभावमा अस्पतालको गेटबाट बाहिर जानुपर्ने अवस्था छ । उपचार खर्च लिनु पर्‍यो भने पालिको सिफारिस स्लाउन भन्छ, तैपनि त्यो फाइलको कहिल्यै निर्णय हुँदैन’, गुरुङले भने, ‘तर नेता बिरामी हुँदा, नेतालाई उपचार खर्च गर्दा पालिकाको सिफारिस ल्याउनु पर्दैन, गरिबले तिरेका करको ढुकुटीबाट उपचार खर्च लिने गरेका छन् ।'

Vianet communication

उपचार खर्चका नाममा जनताको करबाट खर्च लिनु भ्रष्ट प्रवृत्ति भएको उनले बताए। यही भ्रष्ट प्रवृत्तिकका कारण जनताले दुःख पाएका उनको भनाइ थियो। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x