×

NMB BANK
NIC ASIA

संसदमा कक्ष र ‘लबी रिपोर्टिङ’ व्यवस्थित गरिने

माघ २६, २०७९

NTC
Premier Steels

सङ्घीय संसद्मा कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी बनाउन कक्ष र ‘लबी रिपोर्टिङ’ लाई व्यवस्थित गरिने सहमति भएको हो । 

Muktinath Bank

बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले कक्ष र ‘लबी रिपोर्टिङ’ को विश्वव्यापी अभ्यासलाई व्यवस्थित गर्नुपर्ने प्रस्ताव गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 समिति सदस्य सांसद रमेश लेखकले फरार सांसद पनि निलम्बन हुने व्यवस्था नियमावलीमा गरी सुविधा नपाउने स्पष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दलसम्बन्धी स्पष्ट व्यवस्था नियमावलीमा गर्न माग गरे । 
 
बैठकमा समितिको अध्यक्षता गरेका ज्येष्ठ सदस्य चित्रबहादुर केसी, समिति सदस्य एवं पूर्वमन्त्रीद्वय दिलेन्द्रप्रसाद बडू र हितराज पाण्डे, समिति सदस्य विद्या भट्टराई, अमरेशकुमार सिंह, सोविता गौतम, नगिना यादवलगायतले फरार, थुनुवा र कैदीका विषयमा समय लम्ब्याएर भए पनि स्पष्ट व्यवस्था नियमावलीमा गरिनुपर्नेमा जोड दिएका थिए ।


Advertisment
Nabil box
Kumari

बैठक शुक्रबार बिहान १०ः३० बजे पुनः बस्ने सभापति केसीले जानकारी दिए। समय थप गरेर भए पनि नियमावलीमा सबै कुरा स्पष्ट गरिनुपर्नेमा सबै सांसदको सहमति रहेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x